कोही मानिस कतिसम्म यौन पिपाशु हुन्छन् हँ ? हुँदाहुँदा गाईलाई पनि छाडेनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ गौमातालाई बलात्कार गर्ने एक पुरुषलाई पुलिसले पक्रयो र जिन्दगीभर नभुल्ने सजायँ दिलायो ।
घटना थाइल्याण्डको लाम्पांग गाउँको हो । नाम नखुलाइएका ४० वर्षका एक पुरुषलाई गाईमाथि चढेर करणी गरिरहेको अवस्थामा गाउँलेहरुले देखेछन् । त्यसपछि गाउँलेहरुले पुलिसलाई खबर गरे । आफू पक्राउ पर्ने सुइँको पाएपछि उक्त व्यक्ति त्यहाँबाट भाग्न थाल्यो । गाउँलेहरुले उसलाई लखेटिरहे र गाइफार्म नजिकैको बाथरुमभित्र लुकेको अवस्थामा पुलिसले उसलाई पक्रिन सफल भयो । त्यसपछि उसलाई नांगेझार पारी पुलिसको ट्रकमा हालियो । त्यसपछि उसलाई पुलिस चौकीमा लगेर सोधपुछ गरिएको थियो ।
डेलीमेलका अनुसार पुलिससँगको बयानमा उक्त पुरुषले आफूलाई जनावरसँग यौनसम्पर्क गर्ने इच्छा जागेको हुँदा इच्छा पूरा गर्न गाईलाई करणीको गरेको बताएको छ ।
करणी भएको गाईपालक किसान ६५ वर्षका टोंग केइ चारुनप्रासिटपोर्नले उक्त मानिस आफ्नो गाइमाथि चढेर गाईलाई बलात्कार गरिरहेको आफूले आफ्नै आँखाले देखेको बताए । त्यसपछि उक्त मानिसलाई समात्ने प्रयास गर्दा ऊ भागेको र प्रहरीलाई खबर गरी खोजी गर्दा उसलाई बाथरुमभित्र लुकेको अवस्थामा भेटिएको उनले बताए । एजेन्सी
सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका सदाले गएराति सोही ठाउँ बस्ने ६० वर्षीय खटर सदालाई घरमा सुतिरहेको अवस्थामा मसला पिस्ने सिलौटाले टाउकोमा हिर्काउदा गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।by nepal polic
मङ्गलबार, २३ कार्तिक २०७३, १६ : ४४ | सन्तोषकुमार सिंह
खुर्पा प्रहार गरी श्रीमानको हत्या अाराेपमा मस्तिमायासहित ५ आरोपी पक्राउ
हत्या आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनमा सार्वजनिक गरिँदै।
सर्लाही– सर्लाही हरिवन–५ की ४५ वर्षीया मस्ती मायाले सौता ल्याएका श्रीमान ५० वर्षीय मानबहादुर घिसिङलाई खुर्पाले प्रहार गरी हत्या गरिन्। दुई जना ज्वाइँ र दुई छिमेकि लगाएर पुनः टाउको र शरिर छुट्याएर हत्या गरे।
कान्छी ल्याएपछि बोलचालसमेत बन्द भएको मस्ती मायाले परवल गोड्दै गरेका श्रीमानलाई खुर्पाले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
मस्ती मायालाई श्रीमान हत्या गर्न सघाएको आरोपमा प्रहरीले हरिवन–५ घुर्कौलीका ४७ वर्षीय डेमा दोर्जे, ३१ वर्षीय मोहनप्रसाद फुयाल, ३७ वर्षीय बिकुराम वाईवा र कालेबहादुर वाईवालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
सामुदायिक वनमा वन रक्षक भई काम गर्दै आएका घिसिङ्गलाई हत्या गर्न प्रयोग भएको खुर्पा र खुकुरी समेत बरामद भएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए। एक महिनाको लामो अनुसन्धान पछि हत्याको कारण र हत्यामा संल्गनको पहिचान भएको छ, प्रहरी उपरीक्षक सुवेदीले भने, ‘हत्याको मुख्यका कारण श्रीमान–श्रीमती बिच बिग्रेको सम्बन्ध नै हो।’ हत्याको थप अनुसन्धान भइरहेको उनले बताए ।
यसरी भयो हत्या
हरिवन–५ का मानबहादुर मध्यम वर्गिय कृषक हुन्। उनी स्थानिय एक सामुदायिक बनमा समेत काम गर्दै आएका थिए। ७ वर्षअघि दोश्रो विवाह तविमाया घिसिङसँग गरे । तर, उनीहरुबीच सम्बन्ध धेरै दिनसम्म कायम रहेन । दोश्रो विवाह पछि जेठी श्रीमती मस्ती मायसँगको सम्बन्ध समेत बिग्रिएका मानबहादुरको असोज २१ गते परवल गोड्दै गर्दा हत्या भयो।
खेतमा मजदुरसँग परवल गोड्न छोडर घर खाना खान आएकी मस्ती माया छुट्टै परवल गोड्दै गरेका मानबहादुरलाई सँगै नबसेको रिसमा पछाडीबाटै खुर्पा प्रहार गरेकी थिइन्। खुर्पा प्रहारले ढलेका मानबहादुरको घाँटीमा पटक पटक खुर्पा प्रहार गरी हत्या गरिन्। हत्यापछि मस्ती माया पुनः मजदुरसंगै काम गर्न फर्किइन्।
काम गर्न फर्केकी मस्ती मायालाई परवल खेतमा ढलेको श्रीमानको शवको दृश्यले काम गर्न जागर चलेन। हत्याको पोल खुल्ने डरले मस्ती माया साँझ दुई जना आफन्त र दुई जना छिमेकी बोलाएर मृतक श्रीमान मानबहादुरको शव उखु बारीमा लुकाए।
खुर्पा प्रहारले मृत्यु नभएको हुन सक्ने शंका बढेपछि मस्ती मायाले पुनः आफन्तलाई लगाएर खुकुरीले शरिर र टाउको छुट्याउन लगाएकी थिइन्। खुकुरीले काटिएको टाउको नजिकै रहेको वनमा लुकाए। तर, प्रहरीको चहल पहलले हत्यामा संलग्नको निन्द्रा आएन। वनमा लुकाएको टाउको ५ दिन पछि उखुबारीमा नै फलेका थिए।
दशैंकोे चहलपल एकातिर छोडेर अहोरात्र अनुसन्धानमा खटेका प्रहरी अधिकृत अन्ततः हत्याको मृख्यु अभियुक्त श्रीमती भएको निचोडमा पुगे । प्रहरीको बयानमा मस्ती मायाले श्रीमानको हत्या गरेको स्वीकारेकी छन्।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राती उखुबारीमा घिसिङ्गको हत्या गरिएको हो। टाउको काटेर उनको हत्या भएको अवस्थामा शनिबार शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव फेला परे पनि टाउको फेला नपरेको प्रहरीले जनाएको छ। उखुको फाँटमा हत्या भएका कारण काटिएको टाउको नभेटिएको प्रहरीले जनाए । हत्या सम्बन्धमा अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए।
घिसिङ्गलाई पहिला घाँटी थिचेर हत्या गरेर पछि टाउको काटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्यामा संलग्न हुने सक्ने शंकास्पद केहीलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
क्यानडाको भ्यानकुभरमा बस्ने २४ वर्षीया लेखिका नतासा रोज चेनिएरका अनुसार उनको जिन्दगीमा कहिल्यै नभुल्ने कहानी छ । उनी भन्छिन्, यो कहानीले यो सम्बन्धको एउटा यस्तो सत्य बाहिर ल्याउने काम गरेको छ, जसको बारेमा आजसम्म सायद कसैले सोँचेको पनि छैन होला ।
नताशाका अनुसार त्यसबेला उनी १९ वर्षकी थिइन् र उनलाई एउटा बाबु र छोरीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसको दुइ वर्षसम्म उनी आफ्नो बुवासँग यहीँ सम्बन्धमा रहिन् ।
जेजेबेल डट कम नामक अनलाइनमा प्रकाशित नतासाको आत्मवृत्तान्तलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले महत्वका साथ समाचारको रुपमा प्रकाशित गरेका छन् ।
नतासाका अनुसार पहिलोपटक आफ्ना बुवासँग भेट हुँदा नतासा पनि आफ्नो बुवाप्रति यौनिक रुपमा आकषिर्त भएकी थिइन् । उनका अनुसार आफ्ना पितासँगको आफ्नो नाताले घृणा र आक्रोस बाहेक अरु केही छाडेन ।
नतासाले आफ्नो बुवासँग मुखमैथुन अर्थात ओरल सेक्स समेत गरेको स्विकार गरेकी छिन् । त्यस समय आफुलाई बुवाछोरीको सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा थाहा नभएको उनको जिकिर छ । उनी भन्छिन्, हामी दुइजनाले त एक अर्कालाई साथ दियौँ र मैले उनीसँग रहँदा सुरक्षित महसुस गर्न थालेकी थिएँ । आफ्नो बुवासँग भेट हुनुभन्दा केही समयअघि देखि नै फोनमा उनीहरुबीच सम्पर्क हुने गरेको थियो र भेट भएपछि भने पिता-पुत्रीको सम्बन्धले नयाँ मोड लियो ।
डेलीमेलका अनुसार एकपटक नतासाका बुवाले आफ्नी छोरीको अगाडि पोर्न फिल्म देखाएछन् । सुरुमा नतासालाई त्यो हेर्दा निकै असहज महसुस भएछ । सोही दिनबाट यी बाउछोरीबीच यौन सम्बन्धको सुरुवात भएको रहेछ । जमैकाको आफ्नो अन्तिम भ्रमणका बेला नतासाले आफ्नो बाबुसँगको यौन सम्बन्धबाट निकै लज्जित बनेर केही समय बाथरुमभित्रै आफैलाई थुनेर समेत राखिन् ।
दुइ वर्षसम्म आफु आफ्नो पिताको धोकाको सिकार भएको दाबी नतासाको छ । आफु आफ्नै यौन चाहनाको समेत सिकार भएको उनी स्विकार गर्छिन् । बाबुसँगको यौन सम्बन्धका कारण आफुलाई ऊबेला निकै लाज लाग्ने भएपछि मनको कुरा बताउने कोहीपनि मान्छे आफ्नो साथमा नरहेको दुखेको उनले गरेकी छिन् ।
अन्तिम पटक यी पितापुत्रीबीच यौन सम्बन्ध भएदेखि यी दुइबीच भेटघाट भएको छैन । आफ्नो यौनपिपासु बाबु कता छन् भन्ने कुरा नतासालाई थाहा छैन । यो पीडाबाट बाहिर निस्किनका लागि नतासाले अहिले थेरापीको सहारा लिइरहेकी छिन् ।
५ कात्तिक, प्यूठान । गत आइतबार प्यूठानको जस्पुर जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै एक महिला प्रहरीकोमा पुगिन् । बेवारिसे भन्दै एक महिनाको उक्त शिशु (बालक)लाई प्रहरीले आवासगृहको जिम्मा लगायो । तर, अनुसन्धानको क्रममा यस्तो रहस्य पत्ता लाग्यो जसबाट प्रहरीमात्रै होइन आम नागरिकलाई अचम्मित तुल्याएको छ ।
जंगलमा भेटाएको भन्दै प्रहरीलाई बुझाइएको शिशु
बिजुली-८ प्यूठानकी सिर्जना थापा बेवारिसे शिशु भेटाएँ भन्दै प्रहरीकोमा पुगेकी थिइन् । तर, अनुसन्धानको क्रममा उक्त शिशु सिर्जनाकै भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
‘सिर्जनाले आफ्नै शिशुलाई भेटाएको भनेर हल्ला फैलाएको पत्ता लाग्यो,’ प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले भने ।
सिर्जना पाँच सन्तानकी आमा हुन् । उनले मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । उनका पति पनि भारतमा मजदुरी गर्दछन् । वर्षेनी बच्चाहरु जन्मँदा लालनपालनमा समस्या भएकाले आफूले भेटाएको भनेर नाटक गरेको सिर्जनाले प्रहरीलाई बयान दिएकी छन् । प्यूठानकै पुँजा गाविसको एक घरमा मजदुरी गर्दै आएको बताउने सिर्जनाले घरपरिवार र माइतबाट समेत सहयोग नपाएको गुनासो गरेकी छन् ।
‘गरिवीका कारण झुटो प्रचार गरेरै भए पनि आफ्नो शिशुलाई उनले सुरक्षित गर्न खोजेको अनुसन्धानमा देखिएको छ,’ प्रहरी नायव उपरीक्षक राठौरले भने ।
पाँच वर्ष र दुई वर्षका दुई छोरीसहित सिर्जना र एक महिने शिशुलाई अहिले महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका दिवा आवास केन्द्र (सेफ हाउस)मा राखिएको छ ।
ति महिलाले दिएको बयानबारे अझै अनुसन्धान जारी राखिएको छ । घटनाबारे महिलासँग मनोसामाजिक पराशर्म सहित सोधपुछ भैरहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत यादप खनालले बताए । आवश्यक कागजी प्रक्रिया पूरा गरी परिवारको रोहवरमा शिशुलाई आमकै जिम्मा लगाउन सकिने सम्भावना रहेको उनले बताए । यसबारे अझै निर्णय भने भैसकेको छैन ।
महिलाले सबैलाई भ्रममा पार्ने गरी गरेको घटनाले जिल्लाका सरोकारवालाहरु अचम्मित छन् । गत आइतबार स्वर्गद्वारी माइतबाट फर्कंदै गर्दा जंगलमा शिशु भेटाएको भन्दै एक रातपछि सोमवार विहान शिशुसहित महिला प्रहरी समक्ष पुगेकी थिइन्
जेल सजायको लागि तस्बिर परिणाम
पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताउनुभयो ।
३ कात्तिक, काठमाडौं । साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।
प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको छैन । साउदी अरबमा धेरै मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ ।
समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउन १३४ औं व्यक्ति हुन् । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो ।
साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै मन्त्रालयले भनेको छ कि यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ ।
अल अरेबियाका अनुसार पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेका थिए, जसका कारण राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।
गोकुल बानियाँ
पोखरा – कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ । ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको बलात्कारपछि हत्या भएको हो ।दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै यकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
वालिकाको यौनाङ्ग रत्ताम्मे भेटिएकाले पनि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ । घटनामा संलग्नताको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । बालिकाका बाबु राजकुमार विक रोजगारीको लागि विदेशमा छन् ।
शारजाह – यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।
बैतडी, २३ असोज । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् ।
विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिनुभयो ।
कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ । कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । फलेवास (पर्वत) – ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई श्रीमान्ले हत्या गरेको आरोप लगाइएको छ ।
बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान् देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ । घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिनुभयो ।
एमविविएस परीक्षामा पास गराईदिने भनी रकम लिने वल्र्ड वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक महोत्तरी गोनरपुरा–६ घर भई काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने २६ बर्षीय दिपक कुमार साह र सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ बर्षीय गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफु पुतलीसडक स्थित वल्र्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकोले असोज १५ गतेदेखि काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई पन्तको आमा विमला पन्तसंग २ लाख लिने सहमती गरेका थिए ।
तत्पश्चात अन्य व्यक्तिहरुलाई बुझ्दा त्यसरी पास गराउन नसक्ने एकिन भएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वसन दिदै गरेको अवस्थामा असोज १२ गते महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
निज गणेश अधिकारीले उक्त काम संचालक दिपक कुमार साह मार्फत हुने बताएपछि प्रहरीले असोज १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको हो । दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । साथै निज दिपक कुमार साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा निज बास्तविक डाक्टर नभएको समेत खुल्न आएको छ ।by nepal police
राजधानीमा बम आतंकलगत्तै चन्दा आतंक शुरु भएको छ । पार्टीलाई स्वेच्छिक सहयोग माग गर्दै संविधानसभाका पूर्वसभासदकै नेतृत्वमा चन्दा आतंक शुरु भएको हो ।
राजधानीका स्कुलहरुमाचन्दा नदिएको भन्दै एक समूहले बम आतंक मच्चाएको भोलिपल्टै माओवादी क्रान्तिकारी पार्टीले दिनदहाडै पसल तथा व्यापारिक प्रतिष्ठानहरुसँग चन्दा माग गरेको हो ।
नेकपा माओवादी क्रान्तिकारीका नाममा बुधबार दिउँसो बागबजारमा चन्दा उठाइरहेका बेला पूर्वसभासद एवं सो पार्टीका केन्द्रीय सदस्य शिवराम यादवसहित चार जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले चन्दा संकलनको रसिद प्याडसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादवका अलावा विद्यार्थी संगठनका केन्द्रीय सहसंयोजक राम नेपाली, विद्यार्थी संगठनका केन्द्रीय सदस्यहरु महेश श्रेष्ठ र दीपेन्द्र सुनुवार छन् ।
सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले बागबजार क्षेत्रमा चन्दा उठाउँदै हिडेको खबर पाएलगत्तै प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको बताए । ‘रसिद प्याड बोकेर चन्दा उठाउँदै हिडेको अवस्थामा पक्राउ गरेका हौं,’ डीएसपी भट्टले भने । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
बुधबार बिहान पनि कलेजसँग चन्दा माग्दै गरेको अवस्थामा दुई जनालाई कलंकीबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले दाङ तुल्सीपुरका २५ वर्षीय प्रमोद गिरी र २७ वर्षीय महेन्द्र तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई कंलकीस्थित क्याम्ब्रिज कलेजमा चन्दाको लागि बार्र्गेिनङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सामना सांस्कृतिक अभियानको पर्चा देखाई रकम माग गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौमा पनि चन्द माओवादीले चितवनका व्यापारीलाई पत्र लेखेर नै चन्दा मागेको थियो । जिल्ला सेक्रेटरीको नाममा पत्र काटेर उद्योगी व्यवसायीलाई चन्दा माग गरेका थिए ।
होटलमा बस्ने अधिकांश यौनकर्मीहरु आफ्नो खुशी हिड्न नपाउने रहस्य खोलेकि थिईन् । उनले गहभरी आँशु पारेर भनिन् –’दिनमा नै थुप्रै मान्छेहरुसँग यौनक्रियामा सामेल हुने पिडा छ भने अर्कोतिर आफुले गरेको दुखको केहि प्रतिशतमा नै चित्त बुझाउनु पर्ने अवस्था रहेको छ ।’ अहिले धेरै यौनकर्मीहरु अबैधरुपमा खोलिएका
बेश्यलयहरुबाट मुक्त हुन चाहेका छन् तर मुक्त हुन नसकिरहेको उनि बताउछिन् । समाजमा रहेका मान्छेहरुले बेश्यबृत्तिको बिरोध गरिरहेका छन् तर कुनै पनि बिकल्प प्रस्तुत गर्न नसक्दासम्म यो व्यावसाय नरोकिने उनको भनाई रहेको थियो । समाजका मान्छेहरुले यौनकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेका कारण यौनकर्मीहरुले त्यो पेसा छाडेर समाजमा स्थापित हुन आनाकानि गरेको धारण व्यक्त गरिन् । एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको हेरौ यौन कथा पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ” शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् ।
पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि
असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् ।
यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् । ६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने उनको धारण थियो । उनका अनुसार होटलभन्दा बाहिर गएको बेलाको कमाइको प्रतिशत साहुलाई पनि बुझाउन पर्ने हुन्छ । उनका अनुसार यौन पेशामा १३ बर्षदेखि लिएर पैतालिस बर्षसम्मको महिलाहरु संलग्न रहेका बताएकि थिईन् । उनि बिगत एक महिना देखि होटल छाडेर छुट्टै कोठा लिएर बसेका रहेछिन् । होटल छाड्ने बेलामा साहुसँग ठुलै झगडा परेको र होटले साहुले अझै केहि पैसा दिनसमेत रहेका बताईन् । होटल छाडेपछि उनलाई काम गर्न सजिलो भएको र कमाएको पनि बचत भएको बताईन् । उनले अबको केहि समयमा नै यो पेशा छाड्ने निर्णय गरेको समेत बताईन् । ‘केहि गरेर बस्ने आधारको निर्माण गर्छु र त्यसपछि आफै यो पेशालाई छाड्छु’ उनको भनाई थियो । सुरुसुरुमा रहरमा र पछि बाध्यतामा यो पेशामा लागेकी शोभाले जिवनका थुप्रै रङ्गहरु भोगेकी छिन् । उनि वन नाईट स्टेका लागी भनेर एकजना ग्राहकसँग चार हजार रुपैयाँदिने सहमतीमा गएकी थिईन तर त्यो ग्राहकले रातभरी भोगचलन गरेर खालि हात पठाएको घटना समेत बताईन् । पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ” शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् । ६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने
काठमाडौं- समस्या पर्दा सहयोग गर्नु स्वभाविक हो । सहयोग अनेक किसिमका हुन्छन् । तर आर्थिक सहयोगको मामिलाका कारण रसुवा स्थायि घर भई हाल बागबजार बस्ने नर्बु लामाको बेहाल भएको छ । नर्बुको निद हराएको छ, नर्बुको भोक प्यास हराएको छ । र नर्बुलाई सहयोगि भावनाको हुनु नै दुर्भाग्य लाग्न थालेको छ ।
चार महिना अगाडि ‘एक हप्ता फिर्ता गर्छु, मेरो छोरा सिकिस्त बिरामी छ, उपचार नेपालमा सम्भव नहुने भो, दोल्लि लैजानुपर्ने भो भन्दै एकजना लामा थर कि महिलाले नर्बुको हात समातेर रोइन् । नर्बु र ति महिलाको खासै राम्रोसँग चिनजान थिएन । कपडा ब्यापारको सिलसिलामा कहिलेकाँहि कुराकानि हुन्थ्यो । उनिहरु दुबैजनाको बौद्धमा पसल थियो । कपडा लिन खासा जान्थे ।
सहयोगि भावना र कमलो मन भएका नर्बुले ११ लाख रुपैयाँ एकैदिनमा बैंक मार्फत झिकेर दिए । कुनै कागज वा प्रमाण राखेनन् । छोराको उपचारको लागि दिल्लि जाने भएकाले ति महिलाको पसल हेर्ने मानिस अरु कोहि थिएन । त्यसैले पसल नर्बुलाई जिम्मा लगाईन ति महिलाले । पसलमा जम्माजम्मि २ लाखको कपडा थियो ।
दिन, रात, हप्ता, महिना बित्यो तर ति महिलाले नर्बुलाई सम्पर्क गरेनन्, छोराको हालखबर पनि बताएनन्, पसलको बारेमा केहि कुरा सोधे । यस्तो हर्कत देखेर नर्बुलाई अचम्म त लागेको थियो तर छोराको तनाबले गर्दा होला बिचरा निको भएपछि आँउछ भन्ने लागेर चुपचाप कुरिरहे ।
चार महिनाको समय सिमा सकिएपछि नर्बुले मोबाईलमा फोन गरे । जति गर्दा नि ति महिलाको फोन रिसिभ हुन सकेन । ल्याण्डलाईन फोन मार्फत गरेपछि रिसिभ भयो । ति महिलाले आफू नेपालमै भएको र पैसा दिनको लागि चाँडै आउने कुरा गरिन् तर पसलको बारेमा सोधिनन् ।
त्यसो भनेको एक हप्ता पछि ति महिला आईन् । नर्बुले पैसा मागे । ति महिलाले आफ्नो दोकानको व्यापारको हिसाब मिलाउन भने । ३४ हजारको ब्यापार भएको रहेछ । नर्बुले कपडाको व्यापार र हाम्रो व्यापार अलग्गै भन्दै व्यापार गरेको पैसा दिए ।
पैसा हात पारेपछि ति महिलाले भनिन्, ‘भोली बिहान फोन गर्नुहोला, हिमालयन बैङ्कमा आउनुहोला । ब्याज सहित पैसा फर्काउछू म ।’नर्बुले बिहानै फोन गरे, ‘ल म दश बजे हिड्छु हैू ? ति महिलाले भनिन्, ‘कता हिड्ने ? हिमालयन बैङ्क ? हेर, तेरो पैसा दिन्न, आईन्दा मागिस भने बलत्कारको केश हालिदिन्छु ।’
अहिले नर्बु गुमेको पैसा फिर्ता ल्याउन प्रहरि र पत्रकारको सहयोगका लागि भौतिएका छन् ।
