महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउँदै आजको खबर २०७३ फाल्गुण १९ बिहीबार १८:११:००


राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ । तस्बिरः रोशन सापकोटा, रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.