२०७३ साल बडा दसैको अवसर पारी एन आर एन ए इजरायलले विभिन्न खेलकुद कार्यक्रम राखेको थियो,जहाँ विभिन्न संघ सस्था ले भाग लिएका थिए, जस मध्य नेपाल मगर संघ इजरायल ले पुरुष तर्फ भलिबल र महिला तर्फ भलिबलमा प्रथम हुन सफल भएको छ !
खेलाडी तथा मगर संघ इज्राएल लाई हार्दिक बधाई छ/
अनमोल केसी सर्वाधिक महंगो नायक बनेका छन् । एक नयाँ चलचित्रको लागि आज औपचारिक संझौता गरेपछि अनमोल नेपाली कलाकारमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायक बनेका छन् । उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् ।
द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । लगातार ४ वटा चलचित्र चलेपछि अनमोलको स्टारडम अहिले आकासिएको छ ।
यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने–‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडियासँग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ“ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’
अनमोलले चलचित्रमा संझौता गरेपछि अब होम प्रोडक्शनको निर्माणमा बनेको चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पनि नजाने बताएका छन् । उनले राम्रो कथावस्तु छ भने आफूले यो भन्दा कम रकममा पनि काम गर्ने खुलाए । आफूले पैसा भन्दा पनि कथावस्तु हेर्ने गरेको अनमोलको भनाई थियो । उनले चलचित्र ‘कृ’को क्यारेक्टरलाई पर्दामा प्रमाणित गरेर देखाउने पनि बताए ।
यता, निर्माता सुवास गिरीले अनमोलको पारिश्रमिक भन्दा पनि उसको पात्रलाई हेरेर महंगो रकम दिएको बताए । यसमा अनमोलको स्टारडमले पनि काम गरेको उनको भनाई थियो । सुवासले यो प्रोजेक्ट अरु भन्दा फरक हुने बताए । चलचित्रको प्रस्तुतीलाई विशेष बनाउन लागिपर्ने भन्दै उनले यसको बजेट पनि सामान्य चलचित्रको भन्दा धेरै हुने बताए । नायक तथा निर्माता भूवन केसीले सुवास गिरी एक चलेको र राम्रो मेकर भएकाले पनि चलचित्रमा टिमअप गरेको बताए ।
‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संकृत शब्द हो । संकृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका हुनेछ ।’
फागूनबाट छायांकन हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने निर्माताद्धय सुवास गिरी र भूवन केसीको विश्वास छ । राम्रो चलचित्र बनाउनका लागि दुई ब्यानरविच टिमअप गरेको सुवास र भूवनले बताए ।
यसअघि ‘नोभेम्बर रेन र क्लासिक’ बनाएका सुवास र ‘ड्रिम्स’ जस्तो सफल चलचित्र बनाएको द सुपर काजोल फिल्मस्को टिमअपले चलचित्रप्रति दर्शकको उत्सुकता सुरुबाटै बढ्ने देखिएको छ ।
मुम्बई । सलमान खान अहिले गायक अरिजित सिंहको कारण चर्चामा छन् । केहि दिन अघि मात्रै अरिजितले आफ्नो गीत ‘सुल्तान’ वाट हटाएको जानकारी गराएका थिए ।अरिजित एक्ला कलाकार होईनन्, जसलाई सलमानसंग काम गर्न मन लागेन । बलिउडमा धेरै कलाकार छन्, जो सलमानसंग काम गर्न चाहँदैनन् । हेरौं उनीहरु को को रहेछन्ःऐश्वर्या राय बच्चनः सलमानसंग काम गर्न नमान्नेमा पहिलो स्थानमा आउँछिन् ऐश्वर्या राय बच्चन । कुनै वेला ऐश्वर्या सलमान खानको प्रेमिका भनेर चर्चामा थिइन् ।चलचित्र ‘हम दिल दे चुके सनम’ मा काम गर्दा उनीहरुको अफेयर सुरु भएको थियो । करिब दुई वर्ष यो जोडी अफस्क्रिन र अनस्त्रिन रोमान्सका कारण चर्चामा रहे । तर, अहिले उनीहरुको बोलचाल समेत छैन । उनीहरुलाई एउटै फिल्ममा काम गराउने सामथ्र्य कुनै पनि निर्देशकले राख्दैनन् ।विवेक ओबरायः सलमानसँग सम्बन्ध बिच्छेद भएपछि केहि समय ऐश्वर्या विवेक ओबरायसंग नजिकिइन् । यही कारण बिबेकलाई सलमानले धम्कि समेत दिए । सलमानको धम्किपछि विवेक सलामानसँग बोल्न समेत चाहदैनन् ।शाहिद कपुरः रकस्टार कन्सर्टका लागि वल्डटुरको क्रममा सलमान खान शाहिद कपुरसँग रिसाए सलमानरिसाउनुकोकारणशाहिदलेसलमानसँग
डान्सका केहि स्टेप सिक्न समेत चाहेका थिए । त्यसपछि शाहिदले सलमानसँग कुनै पनि फिल्ममा काम गरेका छैनन् ।रणबीर कपुरः सलमान र रणबीर कपुरको सम्बन्ध बिग्रनुमा कट्रिना कैफको हात छ भन्नेहरु धेरै छन् । सलमानसंग सम्बन्ध टुटे लगत्तै कटि्रना रणबीरसंग रिलेशनमा थिईन् । सनमान रिसाउनुको कारण त्यहि नै थियो ।आमिर खानः आमिर खान र सलमान खानले एक अर्कालाई राम्रो साथी भएको बताउँदै आएका छन् । तर, यी कलाकार कहिल्यै एउटै फ्रेममा काम गर्दैनन् । उनीहरुमा प्रतिष्ठाको समस्या छ ।
How Textiles immersed by water benisako sexual organs around the water? Director of the valley faint scar?
=============================================
Nepali plot movie "Jerry" has been released on Friday, alanepala. Rajadhiniko Jai Nepal Cinema on Friday (yesterday) has been the movie press show. The premiere of the film director and media were present thick a film illustrating the selibretiharu solution came out. Tyasabicamai director Hem left for next valley was such a stain which stains seemed to be a sign that someone's love. Not only that anyone bitten near his right hand, as was seen in kuino .However feasts fighting and hit the crooked, but Jerry said the director of the CBI's case falls somewhere stain spots him were unfair. After a successful business, including other entries Hemraj this time are very thrilled. But he was thrilled when panaka seen Apparently he tried to drift away from the rulers had tried to examine the capture of controversy gasipa and the world was once again taken hold of her heroin benisa Hamal. Les White jampasutama came back when the condition worsened conditions benisako saw the outpouring of cloth to capture photos and media found jeri special premiere later he came out safe and sound when pressed, but a film marks of benisako sensitive areas was bad.
Spilled coffee or water may be due to the movie hall seats it was on a different spot or stain Why do benisalai sahakarmiharule Anyway when his back is he himself filled ear about Bijuli this had a good handle. source: parda6adi