आजको खबर २०७३ मङ्सिर ११ शनिबार १८:५९:००
काठमाडौँ, ११ मङ्सिर, ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय पोलिट्ब्यूरो बैठक एजेण्डामा प्रवेश गरेसँगै सोमबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको पोलिट्ब्यूरो बैठकमा संगठनात्मक एजेण्डा प्रस्तुत गरिएको थियो ।
बैठकमा पार्टीको आन्तरिक संगठनलाई व्यस्थित गर्न तीन महिने कार्यक्रम प्रस्तुत गरिएको छ । शनिबारको बैठकले क्यूवाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो, माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन र माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य पूष्पा घर्तीको आमाको निधनप्रति शोक व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले सामसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै पार्टीलाई निर्वाचन केन्द्रित भएर अगाडि बढाउन प्रस्ताव गरेको बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पोलिट्ब्यूरोको अर्को बैठक मंसीर १३ गते सोमबार बस्नेभएको छ ।
मंसीर ५ | एजेन्सी
नयाँदिल्ली – भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको छ ।यस दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुभाग्यबस मृतकको सङ्ख्या १०० पुगेको वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौथरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान ३ः३० इन्डोर पटना एक्सप्रेस नामक सा रेल दुर्घटना भएको थियो ।
सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर दुर्घटना भएको छ । रेल दुर्घटना भएको सो अवस्थामा अधिकांश यात्रुहरु निदाईरहेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको र धेरैको अवस्था गम्भिर रहेको हुनाले मृतकको सङख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ ।
घटनास्थलमा उद्धारकर्मीहरुले दुर्घटनाग्रस्त रेलमा अड्कीएकाहरुको शव निकाल्ने र रेललाई पनि हटाउने प्रयास गरिरहेका छन् । उद्धारकार्य जारी नै रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै रेल मन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गर्नु भएको छ ।
भारतीय रेलवे अधिकारी विजय कुमारले रेल दुर्घटनाको कारण अहिलेसम्म प्रष्ट नभएको दिल्लीमा सञ्चारकर्मीहरुलाई बताए । उनले घटनाका बारेमा अनुसन्धान गर्ने तयारी भईरहेको पनि जानकारी दिए । सन् २०१४ मा उत्तर प्रदेशमा भएको २६ व्यक्तिको मृत्यु भएको छ । गत बर्ष पनि मध्य प्रदेशमा दुई वटा रेल एक आपसमो ठोक्किँदा भएको दुर्घटनामा कम्ती २७ व्यक्तिको मृत्यु भएको थियो ।
The EVO store has introduced the easiest way to purchase Iphones for credit card holders. If the customers have got credit cards from Global IME, Nabil Bank, NIC Asia, Himalayan Bank, Mega Bank, and Nepal Investment Bank, they will be eligible to buy the Iphones on contract says EVO store director Tarun Bajracharya.
This image has imported from Google
Here is the Price of iPhone 7 and iPhone 7 Plus in Nepal:
1. iPhone 7:
- 32GB – Rs. 92000
- 128GB – Rs. 108000
- 256GB – Rs. 122000
2. iPhone 7 Plus
- 32GB – Rs. 113000
- 128GB – Rs. 127000
- 256GB – Rs. 138000
Specifications of iPhone 7
- Display: 4.7-inches Retina HD Display with Wide Color Gamut
- Processor: A10 Fusion C 64bit Quad Core
- 32/128/256 GB, 2 GB RAM
- iOS 10
- Camera 12MP OIS (rear) f/1.8, 7MP facetime HD (front)
- Connectivity: LTE Advanced up to 450 Mbps
- Stereo Speakers (2x louder than 6 and 6s)
- New Home Button
- Water and Dust Protection
- Price of iPhone 7 in Nepal: 32GB – Rs. 92,000; 128GB – Rs. 1,08,000; 256GB – Rs. 1,22,000
Specifications of iPhone 7 Plus
- Display: 5.5-inches Retina FullHD Display with Wide Color Gamut
- Processor: A10 Fusion C 64bit Quad Core
- 32/128/256 GB, 3 GB RAM
- iOS 10
- Camera 12MP with Wide-angle and telephoto LensOIS (rear) f/1.8 , 7MP facetime (front)
- Connectivity: LTE Advanced up to 450 Mbps
- Stereo Speakers (2x louder than 6 and 6s)
- New Home Button
- Water and Dust Protection
- Price of iPhone 7 Plus in Nepal: 32GB – Rs. 1,13,000; 128GB – Rs. 1,27,000; 256GB – Rs. 1,38,000
Credit: Specifications of iPhone 7 and iPhone 7 Plus has brought from gadgetbyte.
If you want to know more about these iPhones, please visit on gadgetbyte site, where you can find more details and information about gadgets.
सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका सदाले गएराति सोही ठाउँ बस्ने ६० वर्षीय खटर सदालाई घरमा सुतिरहेको अवस्थामा मसला पिस्ने सिलौटाले टाउकोमा हिर्काउदा गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।by nepal polic
कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै आएका कुराहरु जस्तै:खुर्सानि ओसिएमा पानी पर्छ,भ्यागुति चलाए छाला चिलाउंछ, गर्भवति हुंदा टन्न केरा खए छोरा हुन्छ,दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि र अन्य धेरै। यस्ता भनाइहरु केहिमा सत्यता नभए पनि केहि भने सत्य हुने बिज्ञानले पनि मानेको छ।
के गर्भवति हुँदा टन्न केरा खाए छोरा नै हुन्छ त? अक्स्फोर्ड बिस्वबिध्यालयका बिद्वानहरुले बर्षौंदेखि मानिदै आएको अन्धबिस्वासलाई तोड्ने नियतले एक समुह बनाई अध्ययन गरेका थिए र नतिजामा उनिहरुले के पाए भने अधिकांस अब्सथामा धेरै केरा खाँदा छोरा नै हुन्छ।
यसको लागि उनिहरुले ७४० गर्भवति महिलाहरुलाई सहव्हागि गराएका थिए। सहभाइहरु मध्ये जसले धेरै क्यालोरि युक्त खाना वा केरा खाएका थिए उनिहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खने र थोरै केरा खानेको छोरि भएको थियो। अनुसन्धानकर्ताहरु के बिस्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ। तर उनिहरु यो पनि बिस्वास गर्छन् कि केरा खाअँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ। सम्भावना बढि हुने बहेकोले नै गर्दा हुन सक्छ अनतदेखि यो भनाइ भनिदै आएको छ।त्यस्तै यदि महिला गर्भवति हुँदा छतिमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक रुपमा सिद्ध भैसकेको छ।