सबै नेपालिहरुलाई अाग्रह गदछु मलेसिया एकदम असुरक्षित भयको छ र यो देसमा नअाउन अाग्रह गदछु अाज बिहान 4 जना मेनमारलाई काले तामिलले रुमबाटै तानेर छुरा हानेको छ तीन जनाको घटना स्थलमै मृत्युु र एक जना को चिता जनक हसपिटलमा छ मलेसियाको पेनाग राज्यको नागासारि बजारमा घटेको घटना हो
Powered by Blogger.
0 comments
Write Down Your Responses